अनुसूची
विवाहको सूचना फाराम

अनुसूची -४

(नियम ५ संग सम्बन्धित)

विवाहको सूचना फाराम

(स्थानीय पञ्जिकाधिकारीले भर्ने)

स्थानीय पञ्जिकाधिकारीको नाम  
दर्ता नं.  
दर्ता मिति:  
परिवारको लगत फाराम नं.  
  नाम नं.
अञ्चल    
जिल्ला    
गा.वि.स./न.पा.    

 

(सूचकले भर्ने)

श्री स्थानीय पञ्जिकाधिकारी ज्यू,

… गा.वि.स./न.पा.

……. जिल्ला

महोदय,

सामाजिक परम्परा/विवाह दर्ता ऐन, २०२८ अनुसार मिति …… मा हामी दुईको बीचमा …. स्थानमा विवाह सम्पन्न भएको हुनाले निम्न लिखित विवरण खुलाई सूचना दिन आएका छौं । कानून अनुसार दर्ता गरी पाउँ ।

दुलाह/ दुलहीको विवरण:

     दुलहा दुलही
नाम, थर    
जन्म मिति    
जन्म भएको देश    
१.     नागरिकता    
२.     नागरिकता लिएको भए प्र.प. नं. जारी मिति र जिल्ला    
स्थायी ठेगाना    
शिक्षा निरक्षरo साधारणo एस.एल.सी.o  प्रमाणपत्रo  स्नातकo स्नातकोत्तरo विद्यावारिधीo निरक्षरo साधारणo एस.एल.सी.o  प्रमाणपत्रo  स्नातकo स्नातकोत्तरo विद्यावारिधीo
 धर्म हिन्दूo बौद्धo मुस्लिमo क्रिष्चियनo अन्य हिन्दूo बौद्धo मुस्लिमo क्रिष्चियनo अन्य
मातृभाषा    
बाजेका नाम    
बाबुको नाम    
पूर्व वैवाहिक स्थिति  विवाहित o   अविवाहित o  विवाहित o   अविवाहित o

यसमा लेखेको विवरण साँचो हो । झुठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहीछाप गर्ने सूचकको विवरण

नाम    
ठेगाना      
सहीछाप
मिति    

 

द्रष्टव्य: दुलहीको स्थायी ठेगाना र थरमा दुलहीको विवाह हुनु भन्दा अधिको स्थायी ठेगाना र थर लेख्नु पर्दछ ।